काठमाडौँ उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने 

काठमाडौँ उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने 
काभ्रेपलान्चोक -  कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दु...

आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो

आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो
काभ्रेपलान्चोक - बिहीबार सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । छापावाला सुन तोलामा ८९ हजार ४०० रुपैयाँमा र तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भए...

बेथानचाेकमा मास्क खै अभियान

बेथानचाेकमा मास्क खै अभियान
काभ्रेपलान्चोक - ढुंखर्क च्याम्राङबेशी प्रहरी चाैकी बेथानचाेकले मास्क खै अभियान शुरु गरेको छ । सरकारले गत शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै काभ्रेपलान्चोक जिल्ला बेथानचाेक गाउँपालिकामा पनि मास्क अभियान शुरु गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको हो । अभिय...

सिडिओ कार्यालय काभ्रेमा बार अनुसारको सेवा

सिडिओ कार्यालय काभ्रेमा बार अनुसारको सेवा
बनेपा - काभ्रे जिल्लाको सिडिओ कार्यालयमा कोरोनाको जोखिम बढेसँगै बार अनुसारको सेवा सुरु गरिएको छ । बिहीबार सिडियो कार्यालय काभ्रेले सूचना जारी गर्दै गाउँपालिकाको सबै दिन तथा नगरपालिकाको बार अनुसारको सेवा प्रदान गर्न लागेको काभ्रेका सिडिओ शिवराम पोखरेलले सूचना जारी गर्दै जनाउनुभएको छ । सो सूचना अनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाको आईतबार, मंगलबार र बिहीबार तथा बनेपा, मण्डनदेउपुर र नमोबु...

आजदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना

आजदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना
काभ्रेपलान्चोक - देश भर आजदेखि सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुनेबारे यसअघि नै विशेष बुलेटिन निकालेर जानकारी गराएको थियो । तीन दिनको मौसमी पूर्वानुमान बुलेटिन...

बनेपा पनौती सडकको काम फेरी सुरु, नगरप्रमुख भिम न्यौपानेले दिए कडा निर्देशन

बनेपा पनौती सडकको काम फेरी सुरु, नगरप्रमुख भिम न्यौपानेले दिए कडा निर्देशन
काभ्रेपलान्चोक - आज नगरप्रमुख भिम न्यौपानेले निर्माण कम्पनिका प्रतिनिधिलाई भेटेर कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । असार र साउन महिनामा पानी धेरै परेको हुनाले पिच केही महिना रोकिएको थियो । हिजो आज केही दिन देखि बर्षा कम भएकोले कम्पनीका प्रतिनिधि लाई भेटेर प्रमुख न्यौपानेले निर्देशन दिनु भएको छ । अबको केही महिनामा नै बाटो पिच गर्ने निर्देशन दिनु भएको हो । नगरप्रमुख भिम न्यौपानेले भन्नू भयो "...

‘तपाईको मास्क खै?’ अभियान सहित प्रहरी सडकमा 

‘तपाईको मास्क खै?’ अभियान सहित प्रहरी सडकमा 
काभ्रेपलान्चोक - काभ्रेपलान्चोक जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीले ‘तपाईको मास्क खै?’ लेखेको ब्यानरको प्रयोग गरी सचेतना शुरु गरेको छ । आज काभ्रेको मंगलटारमा "नेपाल मास्क अभियान" अन्तर्गत वि.पि.राजमार्गमा चल्ने सार्वजनिक तथा निजि सवारी साधनमा सवार मास्क नलगाउने मानिसहरुल...

काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिल्यान्यास

काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघको अत्याधुनिक भवनको शिल्यान्यास
काभ्रेपलान्चोक - काभ्रेली सहकारीकर्मीहरुको बर्षौदेखिको सपना पुरा हुने भएको छ । आफ्नै सुविधासम्पन्न भवन बनाएर त्यहाँबाट कृषि उत्पादनदेखि सहकारीका धेरै कुराहरु गर्ने योजना बनाएको बर्षौ भएपनि सो सपना पुरा हुन सकेको थिएन । विगतदेखिनै चर्चा हुँदै आएपनि यो नेतृत्वले भने भवन बनाउने कामकै सुरुवात गरेको छ । जसको कारणले काभ्रेली सहकारीकर्मी हौसिएका छन् । बुधबार काभ्रेली सहकारीहरुको छाता संस्था जिल्ला ...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
काभ्रेपलान्चोक - सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । घिसिङलाई नियुक्त गरिएको पत्र मंगलबार आइपुगेको र आजै पत्र बुझेर पदबहाली गर्ने मन्त्रालयले जनाएको छ। घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्...

बनेपा वडा न.२ मा निर्माण हुँदै गरेको बनेपाकै उत्कृष्ट पार्क अवलोकन गर्दै नगर प्रमुख र उप-प्रमुख

बनेपा वडा न.२ मा निर्माण हुँदै गरेको बनेपाकै उत्कृष्ट पार्क अवलोकन गर्दै नगर प्रमुख र उप-प्रमुख
सबिन घिमिरे काभ्रेपलान्चोक - बनेपा न.पा वडा न.२ स्थित युथ आइज कल्बका युवाको पहलमा बन्दै गरेको आकाश देवि समुदायिक पार्क निरिक्षणको लागि बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठ र उप मेयर रेखा सापकोटा (दाहाल) ज्यूबाट पार्क निरिक्षण गरि मेयर श्रेष्ठले युवाहरुले गरेको काम बाट आफू खुशी भएको र आगामी दिनमा बनेपा नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उक्त पार्क लाई पर्यटन रुपमा...