बालोरी, छन्द कविता-दिपा गुरुङ
सामाजिक न्याय र लैङ्गिक समानता
छोरी पनि सन्तान, बाबा आमा बुँझ न ।
मार्नु हुन्न गर्भमा, दिनु पर्छ जन्मन ।
छोरी जन्मे घरमा, रमाइलो हुन्छ है ।
भेदभाव गरेमा, हाम्रो मन रुन्छ है ।।
गर्नु पर्छ शिक्षामा, बराबरी सबैले ।
अघिपछि छोरी नै, दुःख पर्छ जहिले ।
तिमी हामी नारीले, अधिकार पाएर ।
नाम दाम कमाउँ, सव्य भव्य भएर।।
आमा पनि नारी हो, छोरी सासु बुहारी ।
मिली अघि बढौन, खेल्न हु...