बनेपा नगरपालिका वडा नं ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं ९ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । बनेपा नगरपालिका वडा नं. ९ मा सम्पन्न शिविरमा नाक कान घाँटीको समस्याको परिश्रण गरिएको वडा अध्यक्ष नृपेश वादे जानकारी दिनु भयो । शिविरमा नाक—कान—घाँटी लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् ।  बनेपा नगरपालिका वडा नं ९ को आयोजनामा शीर म...

आवर स्ट्याण्डर्ड साकोसको १० औ सभा 

आवर स्ट्याण्डर्ड साकोसको १० औ सभा 
बनेपा - आवर स्ट्यार्डड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रजिंतको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष रत्नकुश रजिंतले विभिनन चुनौतिका विचमा समेत सस्थाले उल्लेख्य प्रगती गरेको बताउनु भयो । सस्था सहकारी ऐन नियम विधि र सिद्धान्तको अधिनमा सञ्चालन भएको रंजितले बताउनु भयो । सभामा सस्थाको आर्थिक वर्...

अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय

अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय
 पनौती नगरपालिकाले अनधिकृत संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउने निर्णय गरेको हो । नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको विभिन्न स्थान तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ ।’ नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य...

अब शुभकामना सिनेमा हलले जेष्ठ आमाबुबाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने

अब शुभकामना सिनेमा हलले जेष्ठ आमाबुबाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने
  बनेपा - काभ्रेको व्यस्त बजार बनेपाको चारदोबाटो छेउमै रहेको शुभकामना सिनेमा हलले जेष्ठ आमाबुबाहरुलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ । करोडौ रुपियाँ लगानी गरेर नयाँ स्वरुपमा संचालन भएको शुभकामना हलले यहीँ आउँदो सोमबारदेखि आमा बुबाहरुलाई फिल्म देखाउने माहोल बनाउनका लागि शुभकामना सिनेमाले यो घोषणा गरेको बताइएको छ ।  यस्तो छ शुभकामना हलको भनाइ जस्ताको त्यस्तै.... फिल्मले आमा र ...

कोशिपारी खुल्ला ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुँदै

कोशिपारी खुल्ला ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुँदै
काभ्रेपलान्चोक - काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ४ मा ‘वडादशैं कप फुटबल प्रतियोगिता’ हुने भएको छ । चौबास युथ एशोसियसन द्वारा आयोजित यस प्रतियोगिता असोज १५ गते बाट सुरु हुने भएको छ ।            प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद, प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार ५० हजार रुपैयाँ नगद, प्रमाण पत्र र मेडल तेस्रो पुरस्कार २५ हजार नगद, प्रमाण पत्र र मेडलको व्यवस्था गरेको छ ।     पूरा विवरण तल...

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं काभ्रे ईञ्चार्ज तथा काभ्रेका बिकाश प्रेमी यूवा नेता गोकुल बाँस्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल रुपमा सर्वसम्मत सिफारिस भएको छ। आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। बास्कोटा २०७४मा यस क्षेत्रबाट अत्पाधिक बहुमतका साथ निर्वाच...

एन प्याव्सन भक्तपुरकाे शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण

एन प्याव्सन भक्तपुरकाे शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण
नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न भएको छ । एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयका शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम मार्फत प्रशिक्षण दिएको हाे । विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्य...

श्रीकृष्ण प्रणामी यूवा परिषदको ३१ औ वार्षिक साधारण सभा

श्रीकृष्ण प्रणामी यूवा परिषदको ३१ औ वार्षिक साधारण सभा
काभ्रेपलान्चोक - श्री कृष्ण प्रणामी यूवा परिषद जिल्ला समिती काभ्रेको ३१ औ बार्षिक साधारण सभा तथा सेवापुजा प्रशिक्षण कार्यक्रम यूवा परिषदका केन्द्रिय उपाध्यक्ष कौशल फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।        फुयालले अहिले यूवाहरुले आफ्नो धर्म सस्कृति संसकार र परम्पराहरुलाई विर्सदै गएको होकि भन्ने भान भईरहेकाले यस तर्फ हामि सचेत रहनु पर्ने बताउनु भयो । देश समाज बदल्ने युवाले र्ने बाटो बि...

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ९ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गरेक...