सम्मान र अवार्ड मैले हैन मेरा सिर्जनाले पाएका हुन् – गीतकार लोकराज अधिकारी
काभ्रेपलाञ्चोक – गीतकार लोकराज अधिकारी दुई दशक भन्दा बढी समय देखि नेपाली गीत गजल लेखनमा सकृय लोकप्रिय गीतकार हुन । उनले लेखेका झण्डै दस दर्जन बढी गीत गजल रेकर्ड भएका छन । उनका तिम्ले पराइ ठाने पछि, मर्छु बरु छट्पटीमा, जसो परे पर्ला, बाजा बजाउदै, फेरि एक हुन, रुपौली रानी, हेप्नी मलाई हेप्नी, रुपै मोहनी जस्ता दर्जनौ गीत चर्चित छन । उनका केही गीत रिङ्ग ब्याक टोनमा लोकप्रिय, कुनै टिकटकमा त कुनै युटुबम...