ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा
काभ्रेपलान्चोक - शनिवार सम्पन्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको सभापतिमा पुन संगम थापा निर्बिरोध निर्वाचित भएका छन् ।
बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कर्माचार्य, भातृ एव सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी, नेपाली कांग्रेस काभ्रेका कार्यसमिति सदस्य एव ट्...