भुम्लु गाउँपालिकाको दुई वटा वडा लाई स्वास्थ्य सामाग्री सहयोग
काभ्रेपलान्चोक - रोटरी क्लब अफ बागमतीद्वारा भुम्लु गाउँपालिकाका दुई स्वास्थ्य चौकी स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
आज एक कार्यक्रमको बिच भुम्लुटार स्वास्थ्य चौकी र सिम्थली स्वास्थ्य चौकीलाई रोटरी क्लब अफ बागमतीले अति आवश्यक सामाग्री हस्तान्तरण गरेको भुम्लु गाउँपालिका अध्यक्ष जितेन्द्र मान तामाङले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
रोटरी क्लब अफ धुलिखेलका पुर्व...