पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा
बनेपा - अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल -१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्र...

हेयर कटिङ सम्बन्धि एक महिने तालिम सम्पन्न

हेयर कटिङ सम्बन्धि एक महिने तालिम सम्पन्न
राज तिमिल्सिना / बनेपा काभ्रेपलान्चोक - घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेको आयोजना, काभ्रे उद्योग वाणिज्य संघ तथा बनेपा नगरपालिका वडा नं. ७ को समन्वयमा हेयर कटिङ सम्बन्धि १ महिने तालिम हिजो सम्पन्न भएको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा उत्पादन र रोजगार समृद्धिको आधार भन्ने मुल नाराको साथमा आइतबार सम्पन्न भएको हो । उक्त तालिममा महिला १ र पुरुष १७ ...

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट मोडल सिम्रन दुलाल सम्मानित

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट मोडल सिम्रन दुलाल सम्मानित
दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएकि सिम्रन काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन् । उनको एक पछि अर्को गर्दै गीत संगीत बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीतमा नाम जोडे पनि दुलालको गीत करोड क्लबमा पुग्ने गरेको छ। गीत संगीतको लामो अनुभव गर्दै गीत संगीत मै लागिरहेकी सिम्रन आज भोलि बिभिन्न कार्यक्रम तथा म्युजिक अवार...

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट गायक नमराज ढुङ्गाना सम्मानित

राष्ट्रिय व्यक्तित्व तथा प्रतिभा सम्मान-२०८० बाट गायक नमराज ढुङ्गाना सम्मानित
  दिनेश भण्डारी/ काठमाडौं – बिगत लामो समय देखि गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका नमराज ढुङ्गाना काँठे क्षेत्रमा निकै सक्रिय देखिन्छन्। एक पछि अर्को गर्दै गीत संगीत लाई बजार ल्याउने काम पनि निरन्तर हुँदै आएको देखिन्छ । जस्तो सुकै गीत संगीतमा नाम जोडे पनि ढुङ्गाको गीत करोड क्लबमा पुग्ने गरेको छ।  गीत संगीत मै दौडिरहेका नवराज आज भोलि बिभिन्न कार्यक्रम तथा म्युजिक अवार्डहरु मै व्यस्त...

जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, नि:शुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म

जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, नि:शुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म
रोशी गाउँपालिका जेष्ठ नागरिकको सुख दु:खमा हातेमालो गर्दै आएको छ । जेष्ठ नागरिकले सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न रोशी सरकार सधैं उनिहरुको साथमा रहेको गाउँ पालिकाले गरेको गतिविधिमा पाइएको छ । रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि नि:शुल्क स्वास्थ्य बिमादिखि श्रवण कुमार पुरस्कार सम्म वितरण गर्ने गरेको छ । जेष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोरा,छोरी तथा बुहारीला...

साहसिक कार्यका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत

साहसिक कार्यका प्रतिमूर्ति द रियल हिरो सुदर्शन गौमत
रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । दुवै हात गुमाएर पनि विश्वमा सबैलाई चकित पार्ने साहसिक कार्य गर्दै विश्व मानचित्रमा छुट्टै ईतिहास कोर्न सफल उनि मानबिय सभ्यताका सफल उदारण हुन् भन्दा फरक नपर्ला। दुवै हात गुमाएर पनि सानै दे...

रिजन १८ जोन ३७ का क्लव पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

रिजन १८ जोन ३७ का क्लव पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रिजन १८ जोन ३७ का क्लब पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा चण्डेश्वरी, टेम्पल पिस, इन्द्रेश्वर, पूर्व क्षितिज र बेथानचोकका क्लब पदाधिकारीहरूको सहभागिता रहेको थियो । डिष्ट्रिक्ट ३२५ आई नेपालका एडिशनल डिष्ट्रिक्ट मिडिया को–अर्डिनेटर भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन ३२५ आई नेपालका डि...

७७ जिल्लाकै उत्कृष्ट सहकारी अभियान पुरस्कार जिल्ला सहकारी संघ लि. काभ्रेलाई

७७ जिल्लाकै उत्कृष्ट सहकारी अभियान पुरस्कार जिल्ला सहकारी संघ लि. काभ्रेलाई
अरबिन्द्र गौतम / काभ्रेपलान्चोक शनिबार राष्ट्रिय सहकारी महासंघ लि.ले आयोजना गरेको १०१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक ७७ जिल्लामध्ये उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा पुरस्कृत भएको छ । संघीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेज्यूको हातबाट जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले उक्त पुरस्कार तथा सम्मान प्राप्त गरेका हुन । ...

नमोबुद्धका सबै वडा र नगरस्तरीय बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा

नमोबुद्धका सबै वडा र नगरस्तरीय बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा
भकुण्डेवेशी -  नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बाग्मती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् । नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय बालक्लवका पदाधिकारीहरुले त्यहाँ पुगेर भीमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुने चालेका कदम, प्रकृया, बजेट, नीति तथा कार्यक्रम र योजनाको बारेमा जानकारी लिएका हुन्...

नमिताको परिचयको मेल भर्सनमा कमल , नुर र सुवास

नमिताको परिचयको मेल भर्सनमा कमल , नुर र सुवास
    काठमाडौँ । नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा नमिता दवाडी परिचित नाम हो । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीको ले परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर...