मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ टेबल
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभा समक्ष टेलब गरिएको छ ।
आज नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा कार्यक्रम टेबल गर्नुभएको हो । त्यस्तै उपप्रुमख विष्णुमणी नेपालले बजेट टेबल गर्नुभएको छ ।
नगरसभामा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ बजेट टेबल गरिएको छ । जसमा १६ करोड सामाज...