केन्द्रिय सदस्य बैधले गरे विपन्न परिवारलाई खाद्यान्न सहयोग

केन्द्रिय सदस्य बैधले गरे विपन्न परिवारलाई खाद्यान्न सहयोग
काभ्रेपलान्चोक – नेपाल तरुण दलको केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको समुहले बनेपा नगरपालिका वडा नं. ५, ७, ८ र ९ का विपन्न परिवारहरु लाई खाद्यान्न सहयोग गरेका छन्। असार १५ अर्थात दहि चिउरा खाने दिनको अवसर पारेर ती विपन्न परिवारहरुका सदस्यहरु लाई दहि चिउराको साथै खाद्यान्न सहयोग गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । रोगि, दी...

दहि चिउरा खाँदै धान दिवस मनाउँदै–प्रह्लाद दाहाल

दहि चिउरा खाँदै धान दिवस मनाउँदै–प्रह्लाद दाहाल
नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रुपमा लिइने गरिन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइने गरिएको छ । यसवर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य शुर...

नेपाली कृषि संस्कार दही चिउरा र धान दिवसकाे महत्त्व 

नेपाली कृषि संस्कार दही चिउरा र धान दिवसकाे महत्त्व 
सेफ माेहन गजुरेल ,महासचिव ग्लाेवल नेपालिज सेफ फेडेरेसन नेपाल कृषि प्रधान देश अहिले हिमाल,पहाड देखि तराई सम्म वर्षा संगै धान राेपाई चलिरहेको छ। नेपाली समाजमा खेति सुरू गर्दा हाेस या भित्र्याउंदा त्यसलाई उत्सवकाे रूपमा मनाउने प्रचलन पुर्खौं देखि चलि आयकाे छ । आषाढ १५,आज दहीचिउरा खाने दिन । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाईन्छ । नेपाली समाजमा प्रत्येक वर्षक...

के. यु. एस. एलमा ‘स्पोर्टस् ल’ सभामा आयोजित: खेलकुदको कानुन र यसको प्रभाव बारे समीक्षा

के. यु. एस. एलमा ‘स्पोर्टस् ल’ सभामा आयोजित: खेलकुदको कानुन र यसको प्रभाव बारे समीक्षा
धुलिखेल / काठमाडौं युनिभर्सिटी स्कुल अफ ल (के. यु. एस. एल) को स्पोर्ट्स क्लबले 'स्पोर्टस् ल' नामक सभा संचालन गरेको छ ।करिब ८० विद्यार्थीको उपस्थितिमा के. यु. एस. एल ग्लास हलमा बुधबार दिउँसो कार्यक्रम संचालन भएको हो। सभामा स्पोर्टस् ल को जानकारी, नेपालमा स्पोर्टस् ल को अवस्था, खेलकुदमा 'एल जी बि टि किउ', खेलकुदको कन्ट्रयाक्ट, इ स्पोर्ट्स साथै थुप्रै बिषयमा छलफल भएको थियो ।कार्यक्रमको वक्ताको रुप...

मेरो भ्वाइस युनिभर्सको टप १२ मा काभ्रेली केटो शरद हुमागाईं

मेरो भ्वाइस युनिभर्सको टप १२ मा काभ्रेली केटो शरद हुमागाईं
काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, घर भएका शरद हुमागाईंको अहिले विश्वभरका नेपाली माझ छ । उमेरले भर्खरै २० पूरा भएका शरद सानैदेखि गित गाउन भनेपछि सारै खुसी हुन्थे । स्कुलका सबै कार्यक्रममा आफ्नो स्वरद्वारा सबैको मन जित्थे । आज उनै शरद विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगीतामा सहभागी ‘मेरो भ्वाइस युनिभर्सको टप १२’ मा पुग्न सफल भएका छ्न । आम काभ्रेलीवासीको पह...

बेथानचोक गाउँपालिकामा स्क्रिनिङ्ग क्याम्प सेवा शुरु

बेथानचोक गाउँपालिकामा स्क्रिनिङ्ग क्याम्प सेवा शुरु
ढुंखर्क - पछिल्लो समय शहरमामात्रै नभई ग्रामीण भेगमासमेत नसर्ने रोग (एनसिडी)का बिरामीहरु बढ्न थालेका छन् । देखासिकीमा बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण यसरी मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगहरु बढ्न थालेपछि बेथानचोक गाउँपालिकाले सबै वडामा नसर्ने रोगको स्क्रिनिङ्ग क्याम्प सेवा शुरु गरेको हो । असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका नागरिकहरुको मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको पह...

बेथानचोक बन्यो अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रैको पहिलो पालिका

बेथानचोक बन्यो अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रैको पहिलो पालिका
  काभ्रेको बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा भएको छ । बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोह बीच बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गर्नु भएको हो । यससँगै बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने काभ्रेको पहिलो स...

नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम

नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । वी.पी नेत्र प्रतिष्ठान बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्र्थापना सेवाको प्राविधिक सहयोगमा १४ वटै स्वास्थ्य संस्थाको १÷१ जनालाई सो सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत प्रदान गरिनेछ । स्वास्थ्य संस्था तहमा नै नाक, कान, घाँटी सम्बन्धी समस्या पहिचान गरेर थप उपचारमा सहयोग...

एउटा कलाकारले समाजको कला, संस्कृति र संस्कारलाई बोकेर हिँडेको हुन्छ  ; गायिका रसाईली

एउटा कलाकारले समाजको कला, संस्कृति र संस्कारलाई बोकेर हिँडेको हुन्छ  ; गायिका रसाईली
काभ्रेपलाञ्चोक – नेपाली लोकगीत संगीतको उर्वर भुमीको रुपमा पहिचान कमाएको बाग्लुङ जिल्लामा जन्मिएकी रसाईली विगत १५ वर्ष देखी निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेकी छिन् । नेपाली लोक तथा दोहोरीको साथमा सालैजो, कौडा, पञ्चेवाजाको भाकामा गीत गाउँदै आफ्नो बालापन विताएकी रोशनीले आफ्नो शिक्षा संगै गायन क्षेत्रलाई पनि अघि बढाएकी थिईन । पश्चिमाञ्चल क्षेत्रको विशेष गरेर कास्की, बाग्लुङ, स्याङ्जा...

भुम्लु गाँउपालिकाको बजेट ५८ करोड ६८ लाख

भुम्लु गाँउपालिकाको बजेट ५८ करोड ६८ लाख
भुम्लु गाँउपालिकाको १३ औं गाँउसभा सम्पन्न भएको छ । आइतबार गाँउपालिकाको सभा हलमा अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तथा उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गरे ।उपाध्यक्ष तामाङले आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ६८ लाख १८ हजार रुपैंयाको बजेट प्रस्तुत गरे ।अध्यक्ष भुजेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथ...