नायक सन्जित भण्डारीद्धारा अभिनित चलचित्र आँधितुफान-२ को छायाँकन सम्पन्न

नायक सन्जित भण्डारीद्धारा अभिनित चलचित्र आँधितुफान-२ को छायाँकन सम्पन्न
चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान( २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा...

दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स

दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स
काभ्रेपलान्चोक - यदि तपाईंले समयसँगै आफूले कुराहरु बिर्सन थालेको छु भनेर महसुस गर्न थाल्नुभएको छ भने तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउने बेला भएको छ भनेर बुझ्नुहोस् । आफ्नो खानामा एन्टी अक्सिडेन्ट्स, भिटामिन र ओमेगा थ्री फ्याटी एसिडले भरपुर खाद्यान्नलाई आफ्नो खानामा समावेश गर्नुपर्छ । यी तत्वले भरपुर खानाले तपाईंको स्मरण शक्तिलाई पक्कै पनि तेज बनाउनेछ । आउनुहोस्, हामीले के कस्ता खानेकुरा खा...

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न

“काभ्रे फेस्ट -सिजन २”को अडिसन सम्पन्न
एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट -सिजन २” को अडिसन सम्पन्न भएको छ । बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid-19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ। उक्त ...

राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेखमा नयाँ कार्यसमिति गठन

राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेखमा नयाँ कार्यसमिति गठन
दैलेखका कलकारहरु गोलबद्ध भएर राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेख जिल्लामा नयाँ कार्यसमिति गठन गरेका छन् । दैलेखबाट काठमाडौं आई गीत संगीत क्षेत्रमा क्रियाशिल रहेका कलाकारहरुको काठमाडौंमा सम्पन्न एक भेलाले गायिका भावना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । ११ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको उपाध्यक्षमा टेकराज भण्डारी र जीबन कँडेल, सचिबमा टिकाराम बीक, कोषाध्यक्ष...

नेपालमा गाईजात्रा : इतिहासमा के छ ? कहाँ र कसरी मनाइन्छ ? (हेर्नुहोस् विस्तृतमा)

नेपालमा गाईजात्रा : इतिहासमा के छ ? कहाँ र कसरी मनाइन्छ ? (हेर्नुहोस् विस्तृतमा)
काभ्रेपलान्चोक - काठमाण्डौं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व मनाउने क्र...

‘पागल दिवाना सजना’ सार्वजनिक

‘पागल दिवाना सजना’ सार्वजनिक
काभ्रेपलान्चोक - थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्। रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्। रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारे...

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक

समिर खान र निता ढुङ्गानाको ‘विस्तारै विस्तारै ‘ सार्वजनिक
समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक  भएको छ । प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विशाल निरौला र अस्मिता अधिकारीको गीतमा स्वर छ । विशाल निरौला को शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडिको मनोभावनालाई गीतमा ब्यक्त गरिएको छ । बुद्ध थापाको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन त...

‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड टेकराज पाण्डेलाई

‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड टेकराज पाण्डेलाई
काभ्रेपलान्चोक - उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा। रामशरण महत्त तथा अन्य विशिष्ट अतिथिले पाण्डेलाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गरेका थिए । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुप...

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
काभ्रेपलान्चोक - १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पस...

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
  काठमाडौं / १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाट...