कला र मनोरञ्जन

पनौती । कुशादेवीस्थित श्री कुशादेवी माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा पनौती नगरपालिकाकी उप–प्रमुख गीता बन्जारा, पूर्व नगर प्रमुख भीम न्यौपाने, […]

up