काठमाडौं । भर्सटायल गायक तथा संगीतकार बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा भो’ गीत सांगीतिक बजारमा सार्वजनिक भएको छ । अभावै अभावले जेलिएको आम सामान्य मानिसको कथा पारिवारिक रुपमा प्रस्तुत गरिएको उक्त गीतमा मिलन विछोडको कारुनिकता देखाइएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीतमा बुद्ध मोक्तान र कोपिला वाईबा तामाङको स्वर रहेको छ […]
कला र मनोरञ्जन

