कला र मनोरञ्जन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै नेतृत्वमा नयाँ दल बनाउने तयारीमा जुटेका छन्। दल गठनका लागि बालेनसहितको टिम विभिन्न राजनीतिक दलका नेता, पत्रकार, सिभिल सोसाइटीका अगुवा, कलाकार र अन्य पेशागत व्यक्तिसँग परामर्शमा सक्रिय रहेको छ। बुधबार उनी ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म विभिन्न व्यक्तिसँग छुट्टाछुटै र सामूहिक रूपमा छलफलमा व्यस्त रहेका थिए। स्रोतका […]

up