नायक श्रीदेव भट्टराईको अभिनयमा जहिले देखि नजर जुध्यो सार्वजनिक (भिडियो सहित)
काठमाडौं : चर्चित गायक राजेश पायल राइको स्वर , समिर राई द्वारा लेखिएको त्यसै गरि बलराम राजबन्शिले सङ्गित गर्नु भएको जहिले देखि नजर जुदयो बोलको गीतमा नायक श्रीदेव भट्टराई र मोडल स्नेहा जोशिको रोमान्स देख्न पाइने भएको छ ।
बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन, अर्चना र अमृताको मेकप रहेको छ।
मायापिरति सम्बन्धि गीत जैले देखि नजर जुदयो काभ्रे र सिन्धुलिको रमणीय स्थानमा छायांक...