२५ लाख रुपैयाँसहित काभ्रेको साँगाबाट दुईजना पक्राउ

|| मंगलबार, जेठ ०६, २०८२
२५ लाख रुपैयाँसहित काभ्रेको साँगाबाट दुईजना पक्राउ

काभ्रे । स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ बस्ने २१ वर्षीय राजन धमला र सप्तरी छिन्नमस्ता गाउँपालिका-६ का ३८ वर्षीय सञ्जयकुमार साह छन् ।

बिज्ञापन

जिल्लाको बनेपा नगरपालिका-१४ स्थित साँगा चोकमा काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा धमालले बोकेको रातो जेब्रा झोलामा नगद २५ लाख फेला परेको थियो ।

उनीसहित साहलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई अनुसन्धान थालिएको काभ्रे प्रहरीका सूचना अधिकारी डिएसपी मिनबहादुर घलेले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम