काभ्रे/बागमती । बागमती प्रदेशमा डजबल (Dodgeball) खेलको दिगो विकास, विस्तार र संस्थागत सुदृढीकरणका लागि महेन्द्र बिष्टको नेतृत्व आवश्यक र उपयुक्त रहेको सरोकारवालाहरूले बताएका छन्। खेलकुद व्यवस्थापनदेखि युवा खेलाडी उत्पादनसम्मको स्पष्ट दृष्टिकोणका कारण बिष्टप्रति भरोसा बढ्दै गएको हो। खेलकुद व्यवस्थापन, टिम समन्वय तथा विभिन्न कार्यक्रम सञ्चालनमा लामो अनुभव बटुलेका बिष्टबाट प्रभावकारी र परिणाममुखी नेतृत्व अपेक्षा गरिएको […]
कला र मनोरञ्जन

