हिन्दु नारीहरुको महान चाडको रुपमा रहेको पर्व तीज नजिँकिदै गर्दा तीज गीतको लहरै चलेको छ । नेपाली नारीहरुले भोगेको पिडा र मर्मलाई गीतमा समेटिएको छ । गीतमा सुन्दर परियार, पुर्णकला बीसी र सुनीता बुढाथोकीको स्वर छ ।

कोरोना कहरले सिर्जना गरेको विषम परिवेशलाई गीतमा ब्यक्त गरिएको छ । महामारीको कारणबाट पारेको प्रभावलाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जनामा गीत निमार्ण गरिएको छ । विष्णु शिवाको छायाँकन , संजय अधिकारीको सम्पादन तथा सुरज प्रभात छिनालको निर्देशन भिडियोमा रहेको छ । गीतमा सुरज प्रभात छिनाल र मनिषा परियारको अभिनय रहेको छ ।

‘नाई भन्न पाइन्न’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..