काठमाण्डौं – नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा नयाँ तिज गीत ”नाच्ने हो बेसरी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेको छ । तिजको महत्वलाई गीतमा समेटिएको छ । तिज पर्वमा आपसमा दिदि बहिनी भेला भएर गीत गाएर नाच्नको लागी गायिका तृप्ती आतुर रहेकी छन । दिनेश पराजुलीको छायाँकन , राजेश कुमारको सम्पादन तथा टिकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । ”नाच्ने हो बेसरी ” गीतको भिडियोमा डीमोन क्षेत्री र अर्नबि ढुगांना को अभिनय रहेको छ ।

”नाच्ने हो बेसरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..