काभ्रेपलान्चोक – चर्चामा रहेका गायक गायीका बिबेक चौलागाईं र रचना रिमालको स्वोरमा सजिएको “बिन्ति बिसाको” बालेको गित सार्बजनिक भएको छ ।

डी.ए.आर.मुभिज को प्रस्तुति रहेको गीतमा मोडल शंखर बि.सि को साथमा ऋतु तामांग को अभिनय देख्न पाइन्छ । गित को शब्द संगीत र संगीत संयोजन प्रभावन जे, मीक्सीङ गोभिन्द सोनी, रेर्कडिङ पवन बि.क. को छ भने गित को रेकोर्ड एक्सन स्टुडियो नेपालमा गरिएको छ ।
लोक दोहोरी क्षेत्रमा निकै चर्चामा रहेको बिबेकले एकल ५ वटा लोकदोहोरी बजारमा ल्याइसकेका छन् भने अन्य धेरै गीतमा उनले साथ दिएका छन् । आधुनिक गीत तर्फ यस अगाडि आएको डल्लि गितले पनि दर्शकको मन जित्न सफल भएको थियो ।

शंखर बि.सि को निर्देशन रहेको भिडियोको छायांकन दुर्गा पौडेल, संपादन र कलर नबिन घर्ति मगर ले गरेका छन् । गित को भिडियो डी.ए.आर.मुभिजको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको छ ।

भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..