कला र मनोरञ्जन

काठमाडौं । काठमाडौंको ठमेलस्थित प्रसिद्ध एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ। बेलायतस्थित प्रतिष्ठित म्यागजिन डिजे म्यागले सार्वजनिक गरेको ‘टप १०० क्लब्स’ सूचीमा एलओडीले यो स्थान हासिल गरेको हो। हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराउँदै डिजे म्यागले उत्कृष्ट क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्ष विश्वभरबाट पाँच […]

up