मनाङ्ग गुम्बाबाट कुलमानको पक्षमा शान्तिपूर्ण पदयात्रा
काठमाडौं - केही दिनअघि सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि चौतर्फी आलोचना र प्रदर्शन भइरहेको छ।
केही समयदेखि विश्व शान्तिको लागि पूजा र ध्यान गरिरहेका मनाङ्ग गुम्बाका मानिसहरू पनि कुलमानको पक्षमा शान्तिपूर्ण पदयात्रामा उत्रिएका छन्।
गत शुक्रबार काठमाडौँको स्वयम्भूमा मनाङ समाज , मुस्ताङ समाज र नेस्याङ मनाङ ओमेन सोसाइटीको आयोजनामा एक कार्यक्रम...