मिस र मिसेस नेपाल क्यानडाको उपाधी अनु र मेग्नालाई
टोरोन्टो, क्यानडा । मिस नेपाल क्यानडाको उपाधी अनु सुबेदी र मिसेस नेपाल क्यानडाको उपाधी मेग्ना गजमेरले जितेकी छिन् । दुवै बिजेतालाई मिसेस नेपाल क्यानडा २०२४ को बिजेता सृस्टि श्रेष्ठले ताज लगाइदिईन ।
त्यस्तै गरी फस्ट रनर अप मिसेस मन्जु बस्नेत, फास्ट रनरअप मिस प्रशंशा भट्ट, सेकेन्ड रनर अप मिसेस प्रतिक्षा कुवंर र सेकेन्ड रनर अप मिस स्वर्णपरी श्रेष्ठले पाईन ।
त्यस्तै अन्य बिधाहरुमा क्य...