क्यान महासंघ काभ्रेपलाञ्चोकको २०औं वार्षिक साधारण सभा र ११औं अधिवेशन सम्पन्न
काभ्रे, नेपाल – क्यान महासंघ काभ्रेपलाञ्चोकले २०औं वार्षिक साधारण सभा र ११औं अधिवेशन मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा मङ्सिर ७ गते नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा-५ मा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले गर्नु भएको थियो।
कार्यक्रममा क्यान महासंघ केन्द्रीय सचिव शेखरनाथ दुलाल, क्यान महासंघ...