
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाएका छन् ।

छलफल ३ बजेबाट देउवा निवासमा सुरु हुनेछ ।
बिज्ञापन

महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित भएका छन् ।


यसैबीच देउवाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन् ।


