देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन

देशको अवस्था परिवर्तनका लागि वर्तमान सरकार अन्तिम आलम्बन
केपी शर्मा ओली, प्रधानमन्त्री आज म केही ओरियन्टेशनका कुराका साथै राजनीतिक, आर्थिक परिस्थिति के हो ? सामाजिक, सांस्कृतिक परिस्थिति के हो ? र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा अलिकति जोड दिन खोजेको छु । हामीले सरकार परिवर्तन गरेर यो सरकार किन बनाउनुपर्यो भन्ने विषयमा अस्ति मैले संसदमा विश्वासको मत माग्दै गर्दा २०/२२ वटा बुँदाहरूमा मुख्य रूपमा भनेको थिएँ । विद्...

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित ईशान
राजन थापा काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । विस २०५२ सालमा कृष्णाष्टमीक...

श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न

श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न
  सन्तोष बजगाई/ काभ्रेपलान्चोक रक्तदान जीवन दान , रक्तदान प्राणदान ! जीवन रक्षाको लागि परिषदको योगदान !! भन्ने मूल नाराका साथ आज श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती बनेपाले श्रीकृष्ण जन्माष्टमी को दिन अर्थात भाद्र ९ गते सोमबार काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर बनेपा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। श्रीकृष्ण प्र...

तेस्रो मिलाप तीज उत्सव सम्पन्न

तेस्रो मिलाप तीज उत्सव सम्पन्न
काभ्रेपलान्चोक - तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ। ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको समारोह वरिष्ठ गायिका देविका वन्दन...

काभ्रे बनेपाका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुँदै

काभ्रे बनेपाका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र ‘बर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुँदै
बनेपा - काभ्रेका नव नायक विवेक कर्माचार्यको नयाँ चलचित्र 'बर एण्ड बधु' भदौ १४ गते रिलिज हुने भएको छ। चलचित्रमा आँचल शर्मा र नव नायक विवेक कर्माचार्य मुख्य भूमिकामा छन् । नव नायक विवेक कर्माचार्यको पहिलो फिल्मले नै राम्रो सफलता पाउने टेलर बाट पनि देखिएको छ। काभ्रे बनेपाका नायक विवेक कर्माचार्यले यही चलचित्रबाट नेपाली फिल्मी दुनियाँमा डेव्यु गरेका हुन्। नेपालका रमणीय ठाउँ लगायत बिदेशमा उत्...

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् । प्रदर्शनमा आउनु भन्दाअघि नै विभिन्न महोत्सवहरुमा प्रदर्शन भएर थुप्रै महोत्सवहरुमा उत्कृष्ट अवार्ड जितिसके...

मेरुदण्ड पक्षघात संघ काभ्रेको दोश्रो साधारण सभा तथा पहिलो अधिबेशन सम्पन्न

मेरुदण्ड पक्षघात संघ काभ्रेको दोश्रो साधारण सभा तथा पहिलो अधिबेशन सम्पन्न
  मेरुदण्ड पक्षघात संघ काभ्रेको दोश्रो साधारण सभा तथा पहिलो अधिबेशनसँगै तीज विशेष कार्यक्रम बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता र अध्यक्ष महेश थापाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाले मेरुदण्ड पक्षघात भई ह्विलचियरको सहायतामा जीवनयापन गर्नु पर्ने नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट विभिन्न सीप...

संकल्प कलेज गुणस्तरीय शिक्षा दिने एक शैक्षिक संस्था हो : रजिब श्रेष्ठ सहायक क्याम्पस प्रमुख संकल्प कलेज

संकल्प कलेज गुणस्तरीय शिक्षा दिने एक शैक्षिक संस्था हो : रजिब श्रेष्ठ सहायक क्याम्पस प्रमुख संकल्प कलेज
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० मा संकल्प कलेज संचालन भैरहेको छ । संकल्प कलेज काभ्रे जिल्ला कै एक मात्रै BHM र BIM अध्यापन गराउने कलेज हो । जिल्लामा नयाँ बिषय नयाँ अवसर विद्यार्थीहरुको लागी भएको छ । कसरी विद्यार्थी र अभिभावक सन्तुष्ट हुन सक्छन् शिक्षासँग रोजगार र अवसर कसरी सिर्जना हुन सक्छन् भन्ने बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले संकल्प कलेज बनेपाका सहायक...

वडा कार्यालयमै कुटिए समाजसेवी होम चौलागाई

वडा कार्यालयमै कुटिए समाजसेवी होम चौलागाई
  शिक्षासेवी, समाजसेवी एवं सञ्चारकर्मी होम चौंलागाईमाथी कुटिएका भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा सहभागी चौंलागाँईलाई स्थानीय राजेन्द्र सापकोटाले कुटपिट गरेका हुन् । शनिबार डेंगुका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा वडा अध्यक्ष सिताराम श्रेष्ठले वडा कार्यालयमा बोलाएर हातपात गराएको चौंलागाँईले बताएका छन । कुटपिटका कारण चौंलागाँईको टाउको...

बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीहरुलाई क्षमता विकास तालिम

बुडोल सामुदायिक साकोसका सुरक्षा सहयोगीहरुलाई क्षमता विकास तालिम
काभ्रे । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमिति, काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा संस्थामा सुरक्षा सहयोगी पदमा कार्यरत कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने सुरक्षा सहयोगीहरुको क्षमता विकास तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीले समुद्घाटन गर्नुभएको तालिमम...