छैठौँ ज्योति फिल्मस म्युजिक अवार्ड दुबईमा सम्पन्न

छैठौँ ज्योति फिल्मस म्युजिक अवार्ड दुबईमा सम्पन्न
  दिनेश भण्डारी: युएईमा आयोजित छैठौँ ज्योति फिल्मस म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ । रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम बर दुबईस्थित रक नमस्ते रेस्ट्रोमा सम्पन्न भएको हो । राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्यटन प्रवद्र्धक नेपाल सरकारका मनोज नेपाल रहेका थिए । ...

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा
खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा   https://youtu.be/0i629_VS6cU?si=SYgelw1sTQLhobtO

एलओडीले ६ दिने वार्षिकोत्सव मनाउने, को- को कलाकार आउँदैछन् ?

एलओडीले ६ दिने वार्षिकोत्सव मनाउने, को- को कलाकार आउँदैछन् ?
काठमाडौं- ठमेलस्थित एलओडी क्लबले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो । क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६ गते पुर्णराई एण्ड दाजुभाइ, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुती गर्ने छन् ।  माघकै २८ गते...

अभिनेता श्रीदेव ले सुरु गरे पोड कास्ट 

अभिनेता श्रीदेव ले सुरु गरे पोड कास्ट 
काठमाडौँ ।  पुराना आफ्नो सञ्चार क्षेत्रलाई सम्झी अभिनेता श्रीदेव भट्टराई ले श्रीदेव पोड कास्ट ल्याउने भएका छन्।  बुधवार बाट प्रसारण गरिने कार्यक्रममा समाजमा कार्य गर्ने कुनै पनि क्षेत्रको ब्याक्तित्वहरु सङ्ग अन्तरङ्ग कुराकानी हुने जनाइएको छ । केही समय सञ्चार जगत् , नाटक , मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरी अविरल रूपमा आफ्नो कला प्रस्तुत गरिरहेका भट्टराई सङ्ग धेरै अनुभवहरू छन् । प...

सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)

सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)
काठमाडौं ।सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म 'चेली' सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ। नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाइ गरिबीको कारण समयमै  उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई  भिडियोमा देखाइएको छ। कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको 'चेली'मा टिकाराम घले , माय...

अम्बिका र शंकरको  हिन्दी गीत ‘बस तेरा’ सार्वजनिक  (भिडियो)

अम्बिका र शंकरको  हिन्दी गीत ‘बस तेरा’ सार्वजनिक  (भिडियो)
  काठमाडौं । बिगत लामो समयदेखि अग्रणी रुपमा नेपाली गीतहरुको निर्माण गर्दै  आइरहेको अग्रणी कम्पनी भवसागर इन्टरटेन्टमेन्टले पछिलो समय हिन्दी गीतको निर्माणमा  पनि उत्तिकै ध्यान दिन थालेको छ। केहि समय अघि हिन्दी गीत ‘तस्बिर’ल्याएको भवसागरले अहिले ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर अर्को रोमान्टिक हिन्दी गीत  'बस तेरा' रिलिज गरेको हो ।अम्बिका गुरुङको शब्दरचना र शंकर थापा ‘स्माइल’को क...

शम्भु नेपालको शब्द र श्री कृष्ण थापाको स्वरमा “चमेरे” (सार्वजनिक)

शम्भु नेपालको शब्द र श्री कृष्ण थापाको स्वरमा “चमेरे” (सार्वजनिक)
  दिनेश भण्डारी - गीत संगीत को बजारमा गीतहरु एक पछि अर्काे गर्दै बजारमा सार्वजनिक हुँदै गरेको छ । कुनै गीत संगीत बजारमा सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्चा बटुल्दै गर्दै दर्शकहरुको मन मस्तिष्क मा बस्न सफल हुन्छन्। यस्तै आशा लाग्दो गीत "चमेरे" भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही दिन मै सामाजिक सञ्जालमा चर्चा बटुल्दै मिडियामा पनि गुञ्जन थालेको छ । शम्भु नेपाल...

 ‘भ्यालेन्टाइन्स डे’ मा दीपक बज्राचार्यको कार्यक्रम फिदिममा 

 ‘भ्यालेन्टाइन्स डे’ मा दीपक बज्राचार्यको कार्यक्रम फिदिममा 
काठमाडौं । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले  प्रस्तुती दिने भएको हो । फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा ह...

गीतकार मातृका मुना”को गीतमा गायिका रचनाको आवाज, अत्यन्त मार्मिक गीत (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक

गीतकार मातृका मुना”को गीतमा गायिका रचनाको आवाज, अत्यन्त मार्मिक गीत (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक
  लोकप्रिय गायिका रचना रिमालको आवाज, गीतकार साहित्यकार मातृका भण्डारी मुनाको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत, आशिष लामाको संगीत संयोजनमा प्रेमिल वियोगान्त गीत, (मायाले रुवायो) गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायिका रचना रिमाल र गीतकार साहित्यकार मातृका भण्डारी मुना, फिचर्ड भएका छन् । गीतको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने, बिष्णु खड्काले ...

यही माघ २५ गते देखि देशभर “जुना” (Juna) प्रदर्शन हुने

यही माघ २५ गते देखि देशभर “जुना” (Juna) प्रदर्शन हुने
  माघ २५ गतेबाट देशभरको सिनेमाघरहरुमा छाउन लागेको बाल विवाह तथा महिला हिंसाविरूद्ध सन्देश दिने फिल्म ‘जुनाः एक व्यथा’ को टिकट बुकिङ खुल्ला गरिएको छ । जुनाले रिलिजको पहिलो दिन माघ २५ गते शुक्रबार ४० वटा भन्दा धेरै सो पाएको छ । क्युएफएक्स, विग सिनेमाज् लगाएत सिनेमा हलहरुमा जुनाले पर्याप्त सो पाएको छ । सिनेमा घरहरुको अनलाइन वेवसाइट, खल्ती , इसेवा लगाएतका अनलाइन प्लेटफर्महरुबाट चलचित्रको टि...