मार्मीक गीत “अभागी सभागी ” सार्वजनिक भिडियो सहित

मार्मीक गीत “अभागी सभागी ” सार्वजनिक भिडियो सहित
दिनेश भण्डारी / काभ्रेपलान्चोक नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् आर्यन कार्की । युवा पुस्ताले निकै रुचाउने आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ। यसैबीच, उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अभागी सभागी ” बोलको म्युजिक भिडियो Kumar Chaulagain युट्युब च्यानलबाट रिलिज भएको हो। पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक...

चेतना नेपालको ८ औ साधारण सभा सम्पन्न

चेतना नेपालको ८ औ साधारण सभा सम्पन्न
चेतना नेपालको ८औ साधारण सभा सम्पन्न रेडियो एबिसी एफएम ८९.८मेगा हर्जको मातृ सस्था चेतना नेपाल बनेपा -७का अध्यक्ष रमेश प्रसाद न्याेेेेपानेको सभापतित्वमा तथा रेडियो एबिसीका पुर्ब अध्यक्ष तारा नाथ दाहालको आतिथ्यतामा बनेपा पार्टी भेन्युमा शनिबार सम्पन्न भयो।कार्यक्रममा बोल्दै अतिथि दाहालले समाजिक सस्थाले जागरण अभियान सन्चालन गर्दै समाजमा देखिएका बेथितिको विरुद्धमा सञ्चारमाध्यमबाट आवाज उठाउनु पर्ने बता...

नेसनल प्याव्सन भक्तपुरकाे ८३ शिक्षक सम्मान

नेसनल प्याव्सन भक्तपुरकाे ८३ शिक्षक सम्मान
कार्तिक ३०, भक्तपुर, नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी समय देखि हाल सम्म पनि निरन्तर अध्यापनरत शिक्षकहरुलाई प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाले दीर्घ शिक्षा सेवा सम्मान पत्र प्रदान गर्नु भए...

खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न
काभ्रे - जिल्लाको खानीखोला गाउँपालिका वडा न: ४ मा डाँडागाउँ युवा क्वाबले बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बिहिवार आयोजना गरिएको वडा न: ४ को रियोताल गुम्बाको प्राङ्गणमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत र खानीखोला गाउँपालिका इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सो कार्यक्रम सप्पन्न भएको हो । हरेक बर्ष कार्तिक पुर्णिामाको दिन लाग्ने यो मेला रियोताल गुम्बाको प्राङ्गणमा हु...

जिल्ला सहकारी संघ काभ्रेको सल्लाहकार तथा उपसमिति लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ काभ्रेको सल्लाहकार तथा उपसमिति लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न
  बनेपा - जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको भदौ २६ गते भएको बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन भए पश्चात मनोनित सल्लाहकार तथा नव गठित विभिन्न उपसमिति सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम संघको आफ्नै सभा हलमा अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । भने स्वागत मन्तब्य संघका उपाध्यक्ष शान्ती ला...

तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुलाई सहयोग हस्तान्तरण

तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुलाई सहयोग हस्तान्तरण
काभ्रेपलाञ्चोक । शनिबार तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुका लागि ५० घरघुरीलाई फाईबर सिरग , चामल , दाल , चिनी , तेल, साबुन , टालो, ब्रस , मन्जन, लगाएतको सामाग्री भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण गरेको हो । यस तेमाल गाउँपालिकामा पुर्ण क्षेती , उच्च जोखिममा रहेका, ५० घरपरिवार राहत वितरण गर्न सबन्धीत स्थान समन्वय र सहकार्य गर्नु हुने काभ्रे क्षेत्र न : १ नेकपा माओवादी केन्द्...