ईप्सनकाे हाजिरी जवाफ

ईप्सनकाे हाजिरी जवाफ
भक्तपुर/इप्सन भक्तपुरले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । इप्सनले आफ्ना सदस्य बिद्यालयहरु बिच कक्षा ६ र ७ का बिद्यार्थीहरुलाई समाबिष्ट गरेर हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हाे । सुर्यविनायक स्थित सुर्यविनायक रिसोर्टमा सम्पन्न कार्यक्रममा सुर्यविनायक न.पा. वडा न. ५ का वडा अध्यक्ष राजकुमार जोशी तथा ईप्सन अध्यक्ष जी.वी. खड्काले विजेता बिद्यालयका बिद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए।...

पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औं साधारणसभा सम्पन्न

पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औं साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिक वडा नं १ स्थित पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता निवर्तमान समितिका अध्यक्ष प्रकाश पाण्डे गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि इलाका बन कार्यालायका वन अधिकृत भिममाया तामाङ र अथिति जिल्ला वन महासंघ काभ्रेका अध्यक्ष गौरी राउत हुनुहुन्थ्यो। कार्यक्रममा इलाका वन अधिकृत भिमम...

पाेर्चुगलमा साेनाम ल्हाेछारकाे अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने

पाेर्चुगलमा साेनाम ल्हाेछारकाे अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने
पाेर्चुगल- पाेर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायकाे साँस्कृतिक पर्व साेनाम ल्हाेछार २०६१ काे अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा २ फेब्रुअरी २०२५,आइतबारका दिन साे कार्यक्रम हुने भएकाे हाे ।  राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचाप्रसा...

सोनाम ल्होछारको अवसरमा बनेपामा भव्य महोत्सव हुने

सोनाम ल्होछारको अवसरमा बनेपामा भव्य महोत्सव हुने
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा प्रथम ऐतिहासिक सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ आयोजना हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व, नयाँ वर्ष, मञ्जुश्री संवत २८६१ डुल ल्हो (सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा आयोजना हुने मेला उग्रेश्वर मन्दिरको खाली जग्गामा हुने आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान न...

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
  काभ्रे इङ्ग्लिस माध्यमिक विद्यालय पनौतीमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। काभ्रे शिक्षा विकास प्रतिष्ठान द्वारा सञ्चालित काभ्रे इङलिस माध्यमिक विद्यालय पनौतीका विद्यार्थीहरूले आज शैक्षिक प्रदर्शन सम्पन्न गरेका छन्। कार्यक्रममा काभ्रे शिक्षा विकास प्रतिष्ठानका व्यवस्थापन सदस्य शान्तिराज कायस्थ, इन्द्रबहादुर श्रेष्ठ, बालभक्त श्रेष्ठ तथा काभ्रे प्यापसनको सदस्यहरू र विद्याल...

खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
खानीखोला । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ ४ गतेबाट खानीखोला गाउँपालिकाको आयोजनामा कुमारी माध्यामिक विद्यालयको व्यवस्थापनमा वडा नम्बर ४ स्थित जगथली फुलडाँडामा सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । १६ स्वर्ण, ८ रजत र ७ कास्य प्राप्त गरी कुमारी माध्यामिक विद्यालय प्रथम, ४ स्वर्ण, ५ रजत, १० कास्य ...

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल, उपाध्यक्षमा सुरज श्रेष्ठ 

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल, उपाध्यक्षमा सुरज श्रेष्ठ 
काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल (आरडी) निर्वाचित भएका छन् । बनेपामा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु लामा, सचिबमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिबमा प्रशान्त बन्जरा, समाबेशी सह सचिबमा बिजय जिम्बा र कोषाध्यक्षमा मो...

‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’का विजेता घोषित

‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’का विजेता घोषित
  काठमाडौं । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा चार विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर बालिका, बालक गरेर एकसाथ चार विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर बालकतर्फ अदृत कुवँर विजेता बन्दा जुनिएर बालिकाको उपाधि तोरिशा भण्डारीले हात पार्नुभयो । त्यस्तै, सिनियर बालकतर्फ निभर्य श्रेष्ठ विजेता घोषित हुँदा सिन...

गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण

गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण
  गोरखा/ २०८१ माघ १ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा स गोङ्गबु काठमाडौको आयोजना र जिल्ला समिति गोरखाको समन्वयमा सिरानचोक गाउँपालिका वडा न ६ गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई १,२०,००० बराबरको शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण सम्पन्न भएको हो । कार्यक्रममा नेपाल अलिबाबा टुर एण्ड ट्रेक प्रा लि को संचालिका शोभा बजगाईको समन्वयमा चिनियाँ नागरिक, समाजसे...

धुलिखेल एमालेले निर्वाचितलाई गरायो सपथ

धुलिखेल एमालेले निर्वाचितलाई गरायो सपथ
धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् । सोहि अवसरमा निर्वाचितहरुलाई प्रशिक्षण समेत उपलब्ध गराईएको छ । पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, एमाले काभ्रेका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य रिता ढकाल, धुलिखेल इन्चार्ज गिता सुनार, नगर कमिटीका पु...