अभिव्यक्ति स्वतन्त्रताको महत्त्व र नेपालमा सामाजिक सञ्जाल दमनको प्रयास
Uddhav D. Gajurel
अमेरिका - Freedom of speech भनेको कुनै पनि लोकतान्त्रिक समाजको मेरुदण्ड हो। यो अधिकारले नागरिकहरूलाई आफ्ना विचार खुला रूपमा व्यक्त गर्ने, सरकारलाई आलोचना गर्ने, र अन्यायको विरुद्ध बोल्ने अवसर दिन्छ। Universal Declaration of Human Rights (UDHR) को Article 19 ले free speech लाई मौलिक मानव अधिकार को रूपमा परिभाषित गरेको छ।
तर, पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल र अनलाइन मिडिया म...