अन्तर्वार्ता र विचार

अहिले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन चलिरहेको छ वडा, नगर, क्षेत्र र केन्द्रसम्मको महाधिवेशनको चर्चा चलिरहँदा यही सेरोफेरोमा नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा २ को सभापतिका उम्मेदवार महेश कुमार कर्मचार्य संग काभ्रे प्रेसको कुराकानी नमस्कार काभ्रेप्रेसमा  यहाँलाइ  स्वागत छ नमस्कार अहिले नेपाली कांग्रेसको १५औं महाधिवेशन चलिरहेको छ। यसलाई तपाईंले कसरी लिनुभएको छ ? यो महाधिवेशन हाम्रो लागि […]

up