अन्तर्वार्ता र विचार

नन्दलाल खरेल घण्टी बज्छ, तर कक्षामा कोही छैन, न पाठ्यक्रम छ, न पाठक— छ त केवल आवाज, ठूलो, चर्को, तर खोक्रो। घण्टी बज्छ, “परिवर्तन आयो” भन्दै, तर कक्षा उही पुरानो, कुर्सी उही सत्ता-सपना, शिक्षक उही अहंकार। घण्टी बज्छ, सुधारको नाममा, तर पाठ फेर्ने होइन, पाठक भ्रमित पार्ने धुन मात्र छ। यो घण्टी न त श्रमिकको […]

up