काभ्रेपलान्चोक – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ यहीँ माघ २१ बाट खुला गरेको छ । ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको हो ।

माघ २५ गतेसम्म आइपीओ भर्न सकिने छ । उक्त समयसम्म आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly