काभ्रेपलान्चोक – इन्द्रावती नदीमा निरन्तर आएको बाढीले दोलालघाटको पक्की पुल उच्च जोखिममा परेको छ। पुलको माथिल्लो भागसम्म नै लेदो माटो जमेको छ । हेलम्बुको भ्रेमाथाङबाट निरन्तर खसिरहेको पहिरोले पुललाई धक्का दिएको छ ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly