तिरुपती पिक्चरको अर्काे प्रस्तुती चलचित्र चित्कारको सुटिङ सकिएको छ । तिरुपती पिक्चर निर्माता रहेको चलचित्रको लेखन र निर्देशन सरोज शर्मा र सुनिता भट्टराईले गरेका हुन ।

सह-निर्माता सिद्धी बहादुर श्रेष्ठ र सदिक्षा दुलाल रहेका छन भने छायांकन बिक्रम ढकालले र मेकअप अञ्जना माझीले गरेको हुन ।

लाईट सन्तु गुरुङ, व्यवस्थापन यादव भट्टराईको र द्धन्द किरण दाहालले गरेको चलचित्र चित्कारमा सरोज शर्मा, सुनिता भट्टराई, माधव सिग्देल, सिद्धी बहादुर श्रेष्ठ, सदिक्षा दुलाल, चन्दा बिडारी, गुरु नवराज, सिरोज दाहाल, सुभम पोख्रेल, गोपाल नेपाल, अबना प्रनिता, यादव भट्टराई, सरोज दाहाल, बालकलाकार प्रिसा प्राजितालगायतको अभिनय रहेको छ । चलचित्रको सम्पादन बिक्रम शाक्यले गरेका हुन भने तिरुपती पिक्चरको अर्काे प्रस्तुती रुजेको परेलीको पनि आउदो बुधबारदेखि सुटिङ शुरु हुदै छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र