यो गीतमा गायिका केसीलाई नेपाल लोक स्टारका विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । यतीबेला यो गीतको भिडियो युट्युवको नेपाल ट्रेन्डिङमा समेत परेको छ ।

‘दर्शक श्रोताले गीत र भिडियोलाई मन पराईदिनु भएको छ । अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु ।’ गायिका देविकाले भनिन् । यसका गीतका तथा संगीतकार शिब हमाल पनि दर्शकबाट आफुहरुले राम्रो प्रतिक्रिया पाएको बताउँछन् ।

यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । यि दुबैलाई कलाकार सुनिल क्षत्रीले नचाएका छन् । यो गीतको भिडियो निर्देशन सुनिल क्षत्रीले गरेका हुन् । यो गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईंले सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..