गीतकार मधु पौडेलको ‘कस्तुरी सार्वजनिक (भिडियोसहित)

|| आइतबार, कार्तिक २८, २०७८
गीतकार मधु पौडेलको ‘कस्तुरी सार्वजनिक (भिडियोसहित)

गीतकार मधु पौडेलको गीत ‘कस्तुरी सार्वजनिक भएको छ । सुमन केसी र प्रविशा अधिकारीको स्वर, प्रहाल्द बोगटीको संगीत रहको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिज्ञापन

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापाको अभिनय छ । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् ।

सान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up