काभ्रेपलान्चोक – हिजो ६ गते शनिबार देशभर भएको एमालेको वडा अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।  नेकपा एमाले काभ्रेले हिजो शनिवार प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ । अधिकांश ठाउँमा एमालेले सहमतिमा नेतृत्व चयन गरेको छ । हेर्नुस् को-को छन् नेकपा एमाले काभ्रेका वडा अध्यक्षहरु

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz