काभ्रेपलान्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासको लागि पहिला हरेक ब्यक्ती आआफ्नो कार्यक्षेत्रमा तल्लीन हुनुपर्ने र यदि कार्यक्षेत्र नभए एमालेलाई भोट हाल्ने देश एमालेले बनाउने बताउनुभएको छ !

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रज्ञा भबन कमलादिमा आयोजना गरेको कार्यक्रम अखिल साँझमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले शिशिर योगिको यहाँ देशमा एक मान्छे खोजिरहेछु गितको जबाफ फर्काउदै देश सबैले बनाउनुपर्ने अर्थात खेतहुनेहरु कोदाली लिएर जाने ,ब्यबसाय गरेको हरु आफ्नो ब्यबसायमा केन्द्रीत हुने केही नहुने साथिहरुले भोट त हाल्न सक्नुहुन्छ ! हो, एमालेलाई भोट दिनुस,सुर्य चिन्हमा भोट हाल्नुस !देश एमालेले बनाउछ! अध्यक्ष ओलि भन्छ्न- त्यसैले सै पनि मै पनि एमाले !
कार्यक्रम विभिन्न ख्याती प्राप्त कलाकारले बिशेष प्रस्तुती दिएर प्रज्ञा भबन जुरुक्कै उठाएका थिए !

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..