नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा बोकेर आएको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको स्रोतले बताएको छ । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly