कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुनेछ : शेरधन राई

# कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुनेछ : शेरधन राई
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, पुष ०७, २०८२
कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुनेछ : शेरधन राई

काठमाडौं – नेकपा एमालेका सचिव र कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताएका छन्।

आज विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राईले, यसअघि भएका सहमतिअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको जानकारी दिए।

बिज्ञापन
उनले भने, कांग्रेस र एमाले बीचको सहमतिअनुसार, तोकिएको समयमा नेतृत्व परिवर्तन हुने जनाए।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up