सुनको मूल्य बढ्यै, कतिमा हुदैछ कारोबार ?

# सुनको मूल्य बढ्यै, कतिमा हुदैछ कारोबार ?
काभ्रे प्रेस
काभ्रे प्रेस || बुधबार, पुष ०२, २०८२
सुनको मूल्य बढ्यै, कतिमा हुदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल चार हजार ५५ निर्धारण भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८८५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
up