काभ्रेपलान्चोक – स्थानीय चुनाव नजिक आउनै लाग्दा युवाहरुको आकर्षणको केन्द्र बिन्दु नेकपा एमाले बनेको छ । पछिल्लो समय युवाहरु नेकपा एमालेमा प्रवेश गर्ने लर्को लागेको छ । दिन प्रति दिन नेपाली कांग्रेस, माओवादी, समाजवादी लगायत अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढदै गएको हो ।

बनेपाका सफल युवा देव कुमार कायस्थ एमाले प्रवेश गर्नु भएको छ ।

आज बनेपामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य काभ्रे ईन्चार्ज पुर्व मन्त्री गोकुल बाँस्कोटाले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..