

काठमाडौँ राजन थापा
बिगत २८ वर्षदेखि मोटरसाइकल व्यवसायमा निरन्तर रूपमा संलग्न व्यापारी ध्रुव अर्यालद्वारा सञ्चालित Hero Showroom, ज्ञानेश्वर–पशुपति मार्ग पुराना सवारी साधनको उचित मूल्यांकन र ग्राहक सन्तुष्टिका कारण राजधानीकै विश्वासिलो केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।

व्यवसायिक अनुभव, पारदर्शी मूल्य निर्धारण र मैत्रीपूर्ण सेवा पद्धतिले गर्दा यहाँ आउने ग्राहकहरू विशेष रूपमा सन्तुष्ट देखिन्छन्। शो–रूमका संचालक ध्रुव अर्याल भन्छन्
“हाम्रो शो–रूममा आउनुभएका ग्राहकहरू नयाँ मोटरसाइकल नलिई हातखाली फर्कनु पर्दैन। अरु ठाउँभन्दा यहाँ बढी उचित मूल्य पाउनुहुन्छ भन्ने हाम्रो प्रतिवद्धता छ।”


Hero Showroom ले पुराना मोटरसाइकलहरूको वास्तविक मूल्यांकन, छिटो सेवा, सहज प्रक्रिया र भरपर्दो व्यवहारका कारण ग्राहकहरूको रोजाइमा निरन्तर वृद्धि भइरहेको जनाएको छ।
Hero Showroom – ज्ञानेश्वर, पशुपति मार्ग
📞 ०१–४५२८९७०



