नेकपा (एमाले) ले ‘नवयुग’ दैनिक ई-बुलेटिनको शुभारम्भ गर्यो

# नेकपा (एमाले) ले ‘नवयुग’ दैनिक ई-बुलेटिनको शुभारम्भ गर्यो
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, मंसिर २१, २०८२
नेकपा (एमाले) ले ‘नवयुग’ दैनिक ई-बुलेटिनको शुभारम्भ गर्यो

काठमाडौँ – नेकपा (एमाले) ले ‘नवयुग’ नामक दैनिक ई-बुलेटिनको प्रकाशन सुरु गरेको छ।

आज (शनिबार) ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित विशेष समारोहमा ई-बुलेटिनको शुभारम्भ गरिएको हो।

बिज्ञापन
पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन र अन्य पार्टी गतिविधिहरूलाई केन्द्रित गर्दै डिजिटल माध्यमबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउन यस पहलको सुरु गरेको हो।

समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंखर पोख्रेल लगायतका नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up