कुलमान घिसिङ–बालेन शाह भेट : राजनीतिक सहकार्यको संकेत?

काठमाडौँ —उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् ।

घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’

बिज्ञापन