राप्रपाले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी प्रदर्शन गर्ने

# राप्रपाले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी प्रदर्शन गर्ने
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर १२, २०८२
राप्रपाले २३ मंसिरमा काठमाडौं उपत्यकाव्यापी प्रदर्शन गर्ने
राप्रपाले मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।उनकाअनुसार ‘राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने भएको हो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up