काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल काभ्रेले बनेपा चारदोबाटोमा मसाल जुलुस निकालेको छ । आज बेलुका ७ बजे मसाल जुलुस निकालेको हो ।

युवा संघ जिल्ला अध्यक्ष सागर रायमाझीको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो ।

देउवाले सरकार बाट राजिनामा दिनु पर्ने, मूल्य वृद्धि तत्काल फिर्ता लिनु पर्ने, स्थानीय चुनावको घोषणा गर्नु पर्ने लगायतको नारा लगाइएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..