मञ्जु थापाको ‘माया मुरी मुरी…’ (भिडियोसहित)

|| शुक्रबार, भाद्र २५, २०७८
मञ्जु थापाको ‘माया मुरी मुरी…’ (भिडियोसहित)

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ ।

बिज्ञापन

गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up