काभ्रेपलान्चोक – बनेपा नगरपालिक वडा नं १ स्थित पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता निवर्तमान समितिका अध्यक्ष प्रकाश पाण्डे गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि इलाका बन कार्यालायका वन अधिकृत भिममाया तामाङ र अथिति जिल्ला वन महासंघ काभ्रेका अध्यक्ष गौरी राउत हुनुहुन्थ्यो।

कार्यक्रममा इलाका वन अधिकृत भिममाया तामाङ, गौरी राउत, पुर्व अध्यक्ष शम्बु पाण्डे, समाजसेवी कृष्ण पाण्डे , जेष्ठ नागरिक खड्ग वहादुर पाण्डेले वन सम्वन्धी बिबिध विषयमा बोल्नु भएको थियो।

यस पाण्डे गाउँ सानोवन सामुदायीक वन उपभोला समुह‌को उप‌भोला समिति निम्नानु‌सार निर्वाचित भएको घोषणा गरिन्छ ।

उक्त साधारण सभावाट १५ सदस्य कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष : कृष्ण पाण्डे
उपाध्यक्ष: अणु पाण्डे
सचिव :प्रदिप पाण्डे
कोषाध्यक्ष : प्रमिला पाण्डे

सदस्यहरु
मदन पाण्डे
चिरञ्जीवी पाण्डे
अम्विका पौडेल पाण्डे
संगिता थापा
सरस्वती पाण्डे
मैया विक
कल्पना पाण्डे
रुकुमाण पाण्डे
महेश पाण्डे
रमा सुनार
अनिमा पाण्डे

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly