चाँपाबाेट टाेल विकास संस्थाकाे आयाेजना र टाेखा नगरपालिका वडा नं १ काे आर्थिक सहयाेगमा साविक झाेर वडा स्तरीय फुटबल प्रतियाेगिता भदौ १० देखि २३ गते सम्म संचाल भएको छ । आज टाेखा नगरपालिका वडा ३स्थित भुतखेल खेलमैदानमा टाेखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उद्घाटन गर्नुभयो ।साे कार्यक्रममा टाेखा नगरपालिकाकाे उपप्रमुख मुरारी तामाङ ,टाेखा १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने ७ वडा अध्यक्ष नराेतम राणा ,जिल्ला स.स राजकुमार विडारी,नगरकार्यपालिका सदस्य सुनिता श्रेष्ठ परिवार, वडा सदस्यहरू सुनिता अधिकारी काफ्ले विभिन्न राजनीति दलका प्रतिनिधहरू,संघसंस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।स्वागत मन्तव्य दिपेन्द्र तामाङ लामाले गर्नुभएको थियाे । कार्यक्रम मन्तव्य राख्दै वडा अध्यक्ष रमेशकुमार लामिछानेले हामी जनप्रतिनिधि भएपछि याेजनामा राखेर हाम्रो वडामा भएका खेलाडी भाईहरूकाे लागि बार्षिक बजेट छुटाएर अगाडि बढेकाछाैं।
टाेखा नगरपालिका १ बिकासकाे लागि हामिले गर्नुपर्ने काम गरिराखेका छाैं युवाहरूकाे वृद्धि बिकासमा हामी लागि परेकाछाै
गतवर्ष पनि खेलकुद आयाेजा गरिएकाे थियाे ।यसपटक खेलाडीहरूकाे उल्लेखनीय सहभागीता रहेकाे छ हाम्रो वडाकाे तर्फबाट सधैं जनताकाे साथमा रहेको कुरा बताउनुभयो ।
उपप्रमुख मुरारी तामाङले मेराे जिन्दगी खेलक्षेत्रबाट सुरूभएकाे हाे त्यसैले खेलाडीहरूलाई खेलक्षेत्रमा प्राेत्सानकाे लागि मेराेतर्फबाट हरहमेसा सहयोग रहने र बिशेश गरि टाेखा नगरपालिका भित्र खेलमैदानकाे अभाव रहेकाे र यसकाे निर्माणमा लागिपरेको कुरा बताउनु भयाे । कार्यक्रमका प्रमुख अतिथि प्रमुखु प्रकाश अधिकारीले टाेखा नगरपालिकामा धेरै खेलाडीहरू छन् हामी यसलाई प्रमाेड गरिराखेकाे छाै यस्काे ज्वलन्त उधारण हुन टाेखम नगरपालिका वडा नं तिनका सज्जन डंगोल जस्ले युरोपमा फुटबल खेलेर विश्व किर्तिमान राखेकाछन् अहिले विश्वमा नेपाल र टाेखाकाे नाम राखेकाछन् म सलाम गर्नु चाहान्छु हामीले टाेखा नगरपालिका भित्र रहेका खेलाडिहरूकाे पहिचान गरेर विश्व सामु टाेखालाई चिनाउनुछ म यस्काे लागि टाेखा नपा वडा अध्यक्ष रमेशकुमार लामिछाने लगाएत सम्पूर्ण जनप्रतिनिधिहरूलाई र आयाेजक चाँपाबाेट टाेल विकास संस्था लाई धन्यवाद दिनुभयाे ।जम्मा ११टिमकाे सहभागिता रहेकाे छ भने पहिलो हुनेलाई ५० हजार र दृतिय हुनेलाई २५हजार र प्रमाणपत्र रहेकाे आजकाे खेल साविक झाेर महाकाल १ वाैडुगाउ र आयाेजक ६ बिच भएको पहिलाे खेलमा वाैडुगाँउ एक गाेलकाे अन्तरले हराउदै विजय यात्रा सुरू गर्काे थियाे भने अर्को खेल साविक झाेर ७ ए दुलालगाँउ र मालुङ ३ बिच भएको खेलमा मालुङले दुलाल गाउँलाई पछि पार्दै बिजय यात्रा सुरूवा गरेकाेछ भने कार्यक्रम संचाल समाजसेवी दिलबहादुर तामाङ र उद्धव अधिकारीले संचाल गर्नु भएकाे थियाे ।पहिलाे सत्रकाे कार्यक्रम चाँपाबाेट टाेल बिकास संस्थाका अध्यक्ष सुजन तामाङकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे।
बालकुमारी खवर
सानुकाजी थाप

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly